Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार २ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

आइतबार, १३ माघ २०७५, १८ : ३० मा प्रकाशित

सोमबार २ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

अर्थ संसार, काठमाडौँ – नेपाल राष्ट्र बैंकले  दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले पछिल्लो समयमा लगातार टे«जरी बिल बिक्री गर्दै आएकोमा सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंककाअनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त पमिाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको