अर्थ संसार, काठमाडौं–के टि एम इन्टरनेशनल अन्तर्राष्ट्रिय मोटरसाईकल ब्राण्ड बेनेल्लिको आधिकारीक वितरक कम्पनी हो बेनेल्लि ईटालियन मोटोरसाईकल हो ।
सन् १९११ देखीनै मोटरसाईकल राइडरको रुचिबन्दै आएको र प्रत्येक सवारी चालकको आवश्यकताहरु परीपूर्ति गर्नका लागी सिर्जना गरीएको, अत्याधिक माग भएको र सुविधा सम्पन्न मोटरसाईकल हो । हामी मोटरसाईकल पारखीको रहर पुरा गर्दछौ,विश्व स्तरिय प्रविधीको दुनियामा हामी बेनेल्लि मोटरसाईकलाई सर्वसाधरणका पहुचयोग्य बनाउदैछौ ।
वर्षो देखि सफलता हासील गर्दै आएको यस कम्पनीका १३५ देखि ६००सि सि सम्मका विभिन्न श्रृखलाका मोटरसाईकलहरु उत्पादन हुँदै आएका छन्ः हालै बजारमा तिनवटा मोेडेल सार्वजनिक भएका छन् जुन नेपाली चालकहरुकालागि फाईदाजनक र प्रतिस्पर्धी रहनेछन् । उक्तमोडेल निम्नअनुसार रहेका छन् ।
बेनेल्लिका बिक्रीकक्ष पुल्चोकका साथै सोरुमहरु उपत्यकामा नक्साल, कुपण्डोल र भक्तपुरमाअवस्थित रहेको छ ।
साथै यसका ११ वटा अधिकृत बिक्रेताहरु नेपालभरी बुटवल, पोखरा, विर्तामोड, चितवन, ईटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दांग, हेटौडा, जनकपुर मा रहेका छन् र नेपालभर व्यापक रुपमानयाँ (डिलरहरुको विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस