अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले मर्जरमा गएका मेगा बैंक र टुरिज्म विकास बैंकको कारोबार रोक्का गरेको छ । दुवै बैंकले बिहीबार साँझ एकअर्कासँग मर्जरमा जाने सम्झौता गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस