अर्थ संसार, काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले २ सय ४० प्रतिशत (१ः२.४) हकप्रद शेयर जारी गर्न रेटिङ गराएको हो । कम्पनीको हाल चुक्तापुँजी  ३० करोड २४ लाख छ । २ सय ४० प्रतिशत हकप्रद शेयर निश्कासन तथा बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी १ अर्ब पूग्नेछ ।  
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस