Like us!
Follow us!
Connect us!
Watch us!

चिया वगान तथा चिया प्रशोधन उद्योगका श्रमिकहरू आन्दोलनमा सडकमा उत्रेका भन्दै जेटियुसीसीले निकाल्यो यस्तो विज्ञप्ती

बुधबार, २० चैत्र २०७५, १० : ५२ मा प्रकाशित

चिया वगान तथा चिया प्रशोधन उद्योगका श्रमिकहरू आन्दोलनमा  सडकमा उत्रेका भन्दै जेटियुसीसीले निकाल्यो यस्तो विज्ञप्ती

 

अर्थ संसार, काठमाडौँ–चिया वगान तथा चिया प्रशोधन उद्योग सञ्चालकहरूको अर्घल्याँईका कारण चिया वगान तथा चिया प्रशोधन उद्योगमा कार्यरत श्रमिकहरू सडकमा उत्रेका भन्दै संयुक्त ट्रेड यूनियन समनवय केन्द्रले एक प्रेस विज्ञप्ती निकल्दै  श्रमिकहरूको आन्दोलनले जेटियुसीसीको ध्यानाकर्षण भएको जानकारी दिएको छ । 

विज्ञप्तीमा जेटियुसीसीले रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय समितिको निर्णयपछि न्युनतम पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकासित भएको र  नेपाल सरकारले राजपत्रमा सूचना प्रकासित गरेपछि सूचना पाईन भन्ने छुट कसैलाई पनि नहुने हुनाले चिया वगान तथा प्रशोधन उद्योगका सञ्चालकहरूले निर्णय कार्यान्यनगरी आन्दोलनरत श्रमिकहरूको माग सम्वोधन गर्न आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको