Like us!
Follow us!
Connect us!
Watch us!

माधवकुमार नेपाल अस्पताल भर्ना

मंगलबार, २६ चैत्र २०७५, १२ : २८ मा प्रकाशित

माधवकुमार नेपाल अस्पताल भर्ना

अर्थ संसार, काठमाडौँ–  नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल केही दिन अघिदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नेता नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको