अर्थ संसार, काठमाडौं – नयाँ वर्षको उपलक्ष्यमा होण्डा नेपालले आफ्नो ग्राहकवर्गलाई ५ लाख नगद उपहारको योजना ल्याएको छ ।
नयाँवर्ष २०७६ लाई स्वागत गर्दै होण्डाले “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार योजना ल्याएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस