Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल डेभलपमेन्ट बैंकको २८ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

मंगलबार, ११ माघ २०७३, १७ : ३९ मा प्रकाशित

रिलायबल डेभलपमेन्ट बैंकको २८ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार
काठमाडौं–रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २८.१४ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले अब उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको