Like us!
Follow us!
Connect us!
Watch us!

गरिमाको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत, ७० प्रतिशत हकप्रदको प्रस्ताव साधारणसभामा लगिँदै

बुधबार, १२ माघ २०७३, १५ : ३० मा प्रकाशित

गरिमाको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत, ७० प्रतिशत हकप्रदको प्रस्ताव साधारणसभामा लगिँदै

अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले गरिमा विकास बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ । गरिमाले बोनस प्रस्तावका साथ सेयरधनीलाई ७० प्रतिशत हकप्रद दिने प्रस्ताव आगामी फागुन ६ गते हुने साधारणसभामा लैजाँदै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको