अर्थ संसार, काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने बताउनु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतमा राष्ट्रपति भण्डारीले भत्ता बढ्ने घोषणा गर्दा सत्तारुढ दलका सांसदले खुशी हुँदै टेलब बजाएका थिए।
सत्तारुढ नेकपाले पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो। अहिले २ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस