Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो भान्सा महँगो बन्दै, यस्तो छ आजको तरकारीको खुद्रा मूल्य

आइतबार, २२ बैशाख २०७६, ०८ : ३६ मा प्रकाशित

हाम्रो भान्सा महँगो बन्दै, यस्तो छ आजको तरकारीको खुद्रा  मूल्य

अर्थ संसार, काठमाडौं– हाम्रो भान्सा दिनप्रतिदिन महंगो बन्दै गएको छ । भान्सामा  प्रयोग हुने पानी देखि तरकारी महंगोभएसँग भान्सा मंहगो बनेको हो ।

हामीले दैनिक भान्सामा पकाउने तरकारी किन्न बजार जानु अघि पहिला तरकारीको मूल्य थाहा पाउन जरुरी हुन्छ ।
यदि, तपाईलाई तरकारीको मूल्य थाहा भएन भने ठगिन पनि सक्नु हुनेछ । त्यसैले हरेक दिन सवै तरकारीको मूल्य थाहा पाउन जरुरी हुनेछ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । यस्तो छ आजको तरकारीको खुद्रा मूल्य  ।

दैनिक खुद्रा मूल्य विवरण (वैशाख  २२, २०७६)

दैनिक खुद्रा मूल्य विवरण
वैशाख  २२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ८० ९० ८५
गोलभेडा सानो के.जी. ८० ९० ८५
अालु रातो के.जी. ४० ५० ४५
प्याज सुकेको के.जी. ४० ५० ४५
गाजर के.जी. ३० ४० ३५
बन्दा के.जी. २५ ३० २८
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ५० ६० ५५
परवर के.जी. ८० ९० ८५
चिचिण्डो के.जी. ६० ७० ६५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ३० ४० ३५
भिण्डी के.जी. ६० ७० ६५
रायो साग के.जी. ७० ८० ७५
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. ६० ७० ६५
च्याउ के.जी. २६० २७० २६५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ६० ७० ६५
सेलरी के.जी. १२० १३० १२५
पार्सले के.जी. १२० १३० १२५
सौफको साग के.जी. ७० ८० ७५
पुदीना के.जी. २२० २३० २२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १४० १५० १४५
केरा दर्जन १२० १३० १२५
कागती के.जी. ३०० ३३० ३१५
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १६० १८० १७०
अंगुर के.जी. १८० २०० १९०
तरबुजा के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो के.जी. ७० ८० ७५
रुख कटहर के.जी. ७० ८० ७५
मेवा के.जी. ८० ९० ८५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. २५० २८० २६५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
भेडे खु्र्सानी के.जी. १३० १४० १३५
लसुन हरियो के.जी. ९० १०० ९५
हरियो धनिया के.जी. १०० ११० १०५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको