Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीको १ करोड ७४ लाख कित्ता शेयर सूचिकृत,कुनको कति कित्ता ?

शुक्रबार, २७ बैशाख २०७६, १६ : ३४ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीको १ करोड ७४ लाख कित्ता शेयर सूचिकृत,कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

९ कम्पनीको १ करोड ७४ लाख ९५ हजार ९८ कित्ता शेयर सूचिकृत भएको हो । स्टकको अनुसार बोनस शेयर सूचिकृत हुने कम्पनीमा हिमालयन बैंक लिमिटेड, मिसन डेभलपमेन्ट बैंक लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड,स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, भार्गव विकास बैंक लिमिटेड, सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेड, कावेली विकास बैंक लिमिटेड र नेपाल एसविआई बैंक लिमिटेड रहेका छन् ।

कुन कम्पनीको कति कित्ता ?

5cd561d820a82.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको