Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्यो तरकारीको मूल्य (सूचिसहित)

सोमबार, ३० बैशाख २०७६, ११ : १४ मा प्रकाशित

ह्वात्तै बढ्यो तरकारीको मूल्य (सूचिसहित)

अर्थ संसार, काठमाडौं– दिनप्रतिदिन तरकारीको मूल्य बढ्दै गएको छ । हामीले दैनिक भान्सामा पकाउने तरकारी किन्न बजार जानु अघि पहिला तरकारीको मूल्य थाहा पाउन जरुरी हुन्छ ।

यदि, तपाईलाई तरकारीको मूल्य थाहा भएन भने ठगिन पनि सक्नु हुनेछ । त्यसैले हरेक दिन सवै तरकारीको मूल्य थाहा पाउन जरुरी हुनेछ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । यस्तो छ आजको तरकारीको खुद्रा मूल्य  ।

दैनिक खुद्रा मूल्य विवरण
वैशाख  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ११० १२० ११५
गोलभेडा सानो के.जी. ११० १२० ११५
अालु रातो के.जी. ४५ ५० ४८
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ६० ७० ६५
बन्दा के.जी. ३० ४० ३५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला सेतो के.जी. ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ८० ९० ८५
परवर के.जी. ९० १०० ९५
चिचिण्डो के.जी. ७० ८० ७५
घिरौला के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ४० ५० ४५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. ९० १०० ९५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ७० ८० ७५
च्याउ के.जी. २५० २६० २५५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १२० १३० १२५
पार्सले के.जी. १२० १३० १२५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. १२० १३० १२५
गान्टे मूला के.जी. ८० ९० ८५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १८० २०० १९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३३० ३५० ३४०
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १४० १५० १४५
सुन्तला के.जी. १४० १५० १४५
तरबुजा के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो के.जी. ७० ८० ७५
रुख कटहर के.जी. ७० ८० ७५
मेवा के.जी. १०० ११० १०५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. २५० २८० २६५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १७० १८० १७५
हरियो धनिया के.जी. १८० १९० १८५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २०० २२० २१०
माछा ताजा के.जी. २७० २८० २७५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको