Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ च्यानलमा राष्ट्र बैंकबाट ५१ अर्ब रुपैयाँ आउँदै, तरलता केही सहज हुने

शुक्रबार, १४ माघ २०७३, १५ : १९ मा प्रकाशित

बैंकिङ च्यानलमा राष्ट्र बैंकबाट ५१ अर्ब रुपैयाँ आउँदै, तरलता केही सहज हुने

अर्थ संसार

काठमाडौं–नेपाल लाइफको एफपिओमा जम्मा भएको करिव ५१ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बैंकिङ च्यानलमा फिर्ता आएको छ । तरलता अभाव झेलिरहेका बैंकलाई यस्तो रकम आएपछि केही सहज हुने छ । 

प्राथमिक निस्कासन गर्दा आवेदकहरुबाट संकलित रकम नेपाल राष्ट्र बैंकबाट फिर्ता आएको हो । यसअघि धितोपत्र निष्काशन निर्देशिका बमोजिम सेयर निष्काशन गर्दा जम्मा भएको रकम सेयर बिक्री बन्द भएको ६ कार्य दिनभित्र नेपाल राष्ट्र बैंकमा खाता खोलेर जम्मा गर्नुपर्ने ब्यवस्था थियो ।

 यसरी जम्मा भएको रकम राष्ट्र बैंकमा बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डको बिहीबार साँझको बैठकले हटाएपछि राष्ट्र बैंकमा भएको नगद बैंकिङ च्यानलमा फिर्ता आउन लागेको हो ।

यो पनि हेर्नुहोस्

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

विकास सम्बन्धी सबै प्रकारका डाटा अब एउटै वेबसाइटमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको