Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

आइतबार, १६ माघ २०७३, १३ : ४१ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

अर्थ संसार
काठमाडौं–प्राइम कमर्सियल बैंकको संचालक समितिको बैंठकले उदयमोहन श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । श्रेष्ठ प्राइमको नौ वर्षदेखि संचालक रहँदै आएका छन् ।

बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले संचालक र अध्यक्ष पदबाट राजिनामा दिएपछि उक्त पद खाली थियो । संचालक समितिले उनको राजिनामा स्वीकृत गरेको छ । रिक्त संचालक पदमा विश्वकेशर मास्केलाई नियूक्ति गरिएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको