Like us!
Follow us!
Connect us!
Watch us!

भारि वर्षाका कारण जडिबुटी -पेप्सीकोलामा हजारौं यात्रु अलपत्र (फोटो सहित )

बुधबार, १५ जेठ २०७६, २१ : ३६ मा प्रकाशित

भारि वर्षाका कारण जडिबुटी -पेप्सीकोलामा हजारौं यात्रु अलपत्र (फोटो सहित )

अर्थ संसार, काठमाडौं–  काठमाडौंमा भारि वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

जडिबुटी -पेप्सीकोला सडकखण्डमा बाटो अबरुद्द हुँदा सवारी साधान आवत जावत गर्न सकिएको छैन।

हजारौं तथा पैदल यात्रुलाई समस्या परेको छ। हजारौं यात्रु अलपत्र परेका छन् जडिबुटीका केही घरहरु डुबानमा परेका छन्।

आज साँझ परेको पानीले जडिबुटी, तिनकुने, कोटेश्वोर लगायतका स्थानमा पानीले गर्दा सडक अबरुद्द गरेको छ।

5ceeac6ebe176.jpg 5ceeac6ec1685.jpg 5ceeac6f0a579.jpg 5ceeac6f14267.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको