अर्थ संसार, काठमाडौं– सकारो फर्मन्टेड बेभरेज प्रा.लि काठमाडौले नेईसिवई नामको उत्कृस्ट वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनिले काठमाडौको धुम्बराईमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिड गरेको हो ।
कम्पनिका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा अध्ययन गरि उत्पादन सुरु गरीएको नेईसिवई ब्राण्डका वाईनहरु उपभोक्ता ले अत्यधिक रुचाउने कम्पनीले विश्वास गरेको गरेका छन् ।
कार्यक्रममा सञ्चालक दाहालले मन्तब्य दिदै उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउन कम्पनि का बिक्रि बितरक हरु प्रति उत्पेरणा र हौसला प्रधान गर्नु भयो ।
दाहालले सम्पूर्ण कर्मचारी, बितरक ,ग्राहक वर्ग, उपभोक्ता , विज्ञापन एजेन्सी, मिडिया , पत्रकार ले प्रदान गरेको साथ र सहयोगको कदर गर्दै बिषेस धन्यवाद दिनूभयो ।
हाल Nesy 750 ml red , Nesy 750ml white ,Nesy 750ml सिस्नु को र चार लिटरको बक्स मा उपलब्ध छ ।
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस