Like us!
Follow us!
Connect us!
Watch us!

गोलभेडाको मूल्य प्रतिकेजी ११० रुपैयाँ, अरु तरकारी मूल्य कति ? (आजको खुद्रा मूल्यसहित)

अर्थ संसार

सोमबार, २० जेठ २०७६, १० : ३७ मा प्रकाशित

गोलभेडाको मूल्य प्रतिकेजी ११० रुपैयाँ, अरु तरकारी मूल्य कति ? (आजको खुद्रा मूल्यसहित)

अर्थ संसार, काठमाडौं–  हिजोआज गोलभेडाको मूल्यले गृहेणीहरुलाई पिरोलेको छ । गेलभेडाको भाउ एकाएक एकासिएपछि गृहेणीलाई सताएको हो ।

केही दिनअघिदेखि गोलभेडाको भाउ प्रतिकेजी न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम १ सय ३० रुपैयाँको विचमा छ । 

सोमबार गोलभेडाको भाउ ठूलोको प्रतिकेजी  अधिकतम ११० रुपैयाँ छ भने सानो गोलभेडाको मूल्य पनि  प्रतिकेजी ११० रुपैयाँ रहेको छ । गोलभेडा जस्तै अरु तरकारीको मूल्य पनि पछिल्लो दिनमा ह्वात्तै बढेको छ ।

दैनिक खुद्रा मूल्य विवरण
जेठ  २०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. १०० ११० १०५
गोलभेडा सानो के.जी. ९० ११० १००
गोलभेडा सानो(टनेल) के जी १०० १२० ११०
अालु रातो के.जी. ४५ ५० ४८
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर के.जी. ५० ६० ५५
बन्दा के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. १०० ११० १०५
मूला सेतो के.जी. ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी के.जी. ७० ८० ७५
घिउ सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ४० ५० ४५
परवर के.जी. ५० ६० ५५
चिचिण्डो के.जी. ६० ७० ६५
घिरौला के.जी. ७० ८० ७५
झिगूनी के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ७० ८० ७५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ५० ६० ५५
चमसूरको साग के.जी. ६० ७० ६५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४५० ४६० ४५५
कुरीलो के.जी. ३४० ३५० ३४५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ६० ७० ६५
पुदीना के.जी. १४० १५० १४५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३३० ३१५
स्याउ(झोले) के.जी. २१० २२० २१५
स्याउ(फूजी) के जी ३४० ३५० ३४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३०० ३३० ३१५
अनार के.जी. १८० २०० १९०
आँप के.जी. १२० १३० १२५
तरबुजा के.जी. ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
रुख कटहर के.जी. ६० ७० ६५
मेवा के.जी. ८० ९० ८५
लीच्ची के.जी. २०० २१० २०५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १३० १५० १४०
खुर्सानी हरियो(बुलेट) के जी १५० १६० १५५
खुर्सानी हरियो(माछे) के जी २५० २६० २५५
खुर्सानी हरियो(अकबरे) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. २०० २१० २०५
लसुन सुकेको चाइनिज के.जी. २५० २६० २५५
लसुन सुकेको नेपाली के.जी. १५० १६० १५५
छ्यापी सुकेको के.जी. १६० १७० १६५
ताजा माछा(रहु) के जी २६० २८० २७०
ताजा माछा(बचुवा) के जी २३० २४० २३५
ताजा माछा(छडी) के जी २३० २५० २४०
ताजा माछा(म‌ंुगरी) के जी २६० २८० २७०

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको