Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा

अर्थ संसार

सोमबार, २० जेठ २०७६, ११ : २० मा प्रकाशित

महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा

अर्थं संसार, काठमाडौं-यस महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले मिति जेष्ठ १५गते ललितपुर जिल्ला, ललितपुर महानगर पालिकावडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगर पालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । उल्लिखत शाखाहरु सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमापनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको