Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको अध्यक्षमा रायमाझी

मंगलबार, १८ माघ २०७३, १६ : ५० मा प्रकाशित

जनता बैंकको अध्यक्षमा रायमाझी

अर्थ संसार
काठमाडौं–जनता बैंकले नयाँ अध्यक्षमा केशवबहादुर रायमाझीलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिले उनलाई अध्यक्ष बनाएको हो ।

यसअघि अध्यक्ष रहेका सांसद उदय नेपाली श्रेष्ठले राजिनामा दिएपछि रिक्त पदमा रायमाझी छानिएका हुन् । भर्खरै संसोधन भएको बैंक तथा वित्तीय संस्था ऐनले सांसदलाई बैंकको संचालक बन्न रोक लगाएपछि नेपालीले पदबाट राजिनामा दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको