अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) निश्कासन भएको छ । स्टकको अनुसार ६ लाख १८ हजार ६१० कित्ता सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस