Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंक र भाटभटेनी मनीबीच विप्रेषण सम्झौता

बुधबार, २९ जेठ २०७६, १० : ४९ मा प्रकाशित

लुम्बिनी विकास बैंक   र भाटभटेनी मनीबीच विप्रेषण सम्झौता

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्राइभेट लिमिटडबीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता भएको छ ।

सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर  तर्फबाट  प्रबन्धक निर्देशक  राजन कुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको