Like us!
Follow us!
Connect us!
Watch us!

समायोजनपछि कति घट्यो सिद्धार्थ बैंकको मूल्य ?

विहीबार, २० माघ २०७३, १३ : २७ मा प्रकाशित

समायोजनपछि कति घट्यो सिद्धार्थ बैंकको मूल्य ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । बैंकको बुक क्लोजपछि आधार मूल्य औषत ७४० रुपैयाँलाई मानेर करोबार मूल्य ६६४ तोकिएको नेप्सेले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको