अर्थसंसार
काठमाडौँ – लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३९ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष ३२. ५८ करोड कमाएको बैंकले यो वर्ष ४५.३१ करोड नाफा कमाएको छ ।
बैंकको चुक्ता पुँजी यस अबधिमा ५५.६१ अर्ब निक्षेप संकलन गरी ४७.४७ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले दियालो डेभ्लपमेन्ट बैंकलाई १ सय बराबर ५० प्रतिशत स्वाप रेसियोमा अक्वायर गरेको थियो ।
बैंकले सत प्रतिशत हकप्रद सेयर र ३८ प्रतिशत बोनस दिने घोषणा गरेको छ । हकप्रद र बोनस सेयर पश्चात बैंकको पुँजी ७.४७ अर्ब पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस