अर्थसंसार
काठमाडौँ – हिमालय बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा डेड अर्बभन्दा बढी गरेको छ । बैंकले २८.१३ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष १.२६ अर्ब कमाएको बैंकले यो वर्ष १.६० अर्ब नाफा कमाएको छ ।
बैंकले यस अबधिमा ९१ अर्ब निक्षेप संकलन गरी ७५.५६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ७ बराबर १ को रेसियो हकप्रद वितरण गर्नुका साथै ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बोनस र हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ७.१६ अर्ब पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस