Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक आफ्नै भवनमा

आइतबार, २३ माघ २०७३, १४ : ५० मा प्रकाशित

सिटिजन्स बैंक आफ्नै भवनमा

 अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेको छ । बैंकले काठमाडौं महानगरपालिका– १ स्थित  नारायणहिटी पथमा नयाँ भवन निर्माण सकेर शुक्रबारदेखि त्यहीँबाट कारोबार सुरु गरेको हो ।

नयाँ भवनबाट ग्राहकलाई अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सजिलो हुने बैंकको दावी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको