Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेरुडे लद्युवित्त वित्तीयको बोनस शेयर सूचिकृत, कति कित्ता ?

अर्थ संसार

मंगलबार, १७ असार २०७६, १६ : ४२ मा प्रकाशित

नेप्सेमा नेरुडे लद्युवित्त  वित्तीयको बोनस शेयर सूचिकृत, कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेरुडे लद्युवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । स्टकको अनुसार मंगलबार  ५ लाख १८ हजार ६७० कित्ता शेयर सूचिकृत भएको हो ।

5d1b3965ef0d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको