Like us!
Follow us!
Connect us!
Watch us!

असारे बिहे साइत हुनेलाई सुनले ढाड भाच्यो, यस्तो छ सुनको भाउ

मिलन खड्का

बुधबार, १८ असार २०७६, ११ : ०३ मा प्रकाशित

असारे बिहे साइत हुनेलाई सुनले ढाड भाच्यो, यस्तो छ सुनको भाउ

अर्थ संसार, काठमाडौं– साताको चौथौ दिन आज बुधबार सुनको मूल्य रु पाँच सय बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको मंगलवार देखि ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया बढेर आज रु ६५ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी मंगलवार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज बढेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५  रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६३० रुपैयाँ कायम गरेको छ । असारे बिहे साइत हुनेलाई सुनले धाड भाचेको छ, रहरले भन्दा पनि बिहेको लागि महँगोमा सुन जोड्न परेको एक सुन ग्राहक बताउछन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको