अर्थ संसार, काठमाडौं– समीट लद्युवित्त वित्तीय संस्थाले साउन ४ गते साधारणसभा गर्ने भएको छ । होटल सि.टी. पार्टी प्यालेस, विर्तामोड, झापामा हुने साधारणसभाले आफू अन्य उपयुक्त लद्युवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने\गाभिने वा प्राप्ति गर्ने लगायतको एजेण्डाहरु पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस