Like us!
Follow us!
Connect us!
Watch us!

आदिबासी जनजाती २०७६ प्रस्तुत गर्दै जेजे ज्वेलर्स्

अर्थ संसार

सोमबार, २३ असार २०७६, १७ : ३२ मा प्रकाशित

आदिबासी जनजाती २०७६ प्रस्तुत गर्दै जेजे ज्वेलर्स्

अर्थ संसार, काठमाडौं– सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले यही  २० गतेका दिन नाचघर, जमलमा आयोजित Mrs आदिबासी जनजाती २०७६ प्रायोजन गरेको छ ।

उक्त सौन्दर्य प्रतियोगिताको विजेता  मिना मोक्तानलाई जेजे ज्वेलर्स्का सिइओ  मनोज सोमानीले क्राउन लगाई सम्मान गर्नु भएको थियो ।

यसका साथै जेजे ज्वेलर्स्ले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ । जेजे ज्वेलर्स् मा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको