Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक , गर्‍यो यस्तो प्रगती ?

मिलन खड्का

आइतबार, १२ साउन २०७६, १३ : १५ मा प्रकाशित

सानिमा बैंकले गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक , गर्‍यो यस्तो प्रगती ?

अर्थ संसार, काठमाडौं–सानिमा बैंकले आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ कमाएको छ। 


आर्थिक वर्ष ०७४/७५ मा  १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको सानिमा बैंकले  ०७५/७६ मा ३२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुर्याएको हो ।

5d3d51a2b49cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको