Like us!
Follow us!
Connect us!
Watch us!

इतिहास रच्दै सुनको भाउ, आज सम्मकै महँगो, पुग्यो कति ?

मिलन खड्का

आइतबार, १९ साउन २०७६, ११ : ५४ मा प्रकाशित

इतिहास रच्दै सुनको भाउ, आज सम्मकै महँगो, पुग्यो कति ?

अर्थ संसार, काठमाडौं– आज आईतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया बढेर ६६ हजार ३०० रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी शुक्रबार ६५  हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६६ हजार रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६  हजार ८४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५६ हजार ५८५ रुपैयाँ  कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन चार महिना पछी झन्डै ७  हजार रुपैया बढेको छ । 

आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको