Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १० : ३७ मा प्रकाशित

अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व

अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्वपूर्ण विभागको नेतृत्व फेरिएको छ। मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजश्व विभागमा अर्थ मन्त्रालयले नयाँ महानिर्देशक खटाएको छ। भन्सार विभागमा यमलाल भुषाल तथा आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुषाललाई जिम्मेवारी दिइएको छ। दुवै विभागमा नेतृत्व रिक्त थियो।

त्यस्तै, भन्सार विभागको भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचायको सरुवा भएको हो। महत्वपूर्ण जिम्मेवारी पाउने तीनै सहसचिव अर्थबाहिरबाट मन्त्रालयमा भित्रिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको