Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार राताम्मै, यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार

मंगलबार, २१ साउन २०७६, १५ : ५६ मा प्रकाशित

शेयर बजार राताम्मै, यस्ता छन् बढ्ने र घट्ने कम्पनीहरु

अर्थ संसार, काठमाडौं–  पुँजी बजार (आज) मंगलबार  सामान्य अंकले घटेको छ ।नेप्से ९ .३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलब ७३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १.९१ अंकले घटेर २ सय ६९.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

जम्मा १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।यस दिन  कारोबारमा आएका  १२ वटा  समूहहरुमा सबै समूहहरु घटेका छन् ।

यस दिन   कृषि विकास बैंकको  सबैभन्दा बढी  कारोबार भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ ।यस दिन सर्बाधिक  कमाउनेमा जोशि हाइड्रोपावरका   लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ ।

यस दिन सर्बाधिक  गुमाउनेमा सपोर्ट  माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।घटेको बजारमा बढ्ने र घट्ने कमपनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5d495677850d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको