अर्थ संसार, काठमाडौं– पुँजी बजार (आज) मंगलबार सामान्य अंकले घटेको छ ।नेप्से ९ .३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलब ७३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १.९१ अंकले घटेर २ सय ६९.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
जम्मा १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।यस दिन कारोबारमा आएका १२ वटा समूहहरुमा सबै समूहहरु घटेका छन् ।
यस दिन कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ ।यस दिन सर्बाधिक कमाउनेमा जोशि हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ ।
यस दिन सर्बाधिक गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।घटेको बजारमा बढ्ने र घट्ने कमपनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस