Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ सशस्त्रमा नियुक्त

आइतबार, ०१ फागुन २०७३, १० : २८ मा प्रकाशित

नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ सशस्त्रमा नियुक्त

अर्थ संसार 
काठमाडौं–  नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) पदमा जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेको छ । (आज) आइतबार बिहान बसेको बैठकले चन्दलाई नियुक्त गरेको हो ।

त्यसै गरी त्यसै गरी मन्त्रिपरिषद् बैठकले सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी प्रमुखमा नियक्त गरेको छ । तेस्रो नम्बरमा रहेका चन्द राजतीति पावरमा अन्य आईजीपीका दाबेदारलाई पछि पार्दै नियुक्त भएका हुन् ।

चन्द सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको