Like us!
Follow us!
Connect us!
Watch us!

SsangYong को Mind Blowing अफर

मिलन खड्का

मंगलबार, १० भदौ २०७६, १५ : ४५ मा प्रकाशित

SsangYong को  Mind Blowing अफर

अर्थ संसार,काठमाडौं–वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु हुन गईरहेको छ, र  SsangYong मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे जनाएको छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा SsangYong को स्टल नं H १४ रहेको छ जसमा कम्पनीले अधिकत्तम छुटका साथ Mind Blowing अफर लिएर आएको जनाएको छ ।

हुन गईरहेको नाडा प्रदर्शनी २०१९ मा df SsangYong The Authentic Sut: Musso Grand ४*४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राख्न गईरहेकोे छ । SsangYong  Musso Grand को उद्घाटन सम्माननीय अर्थ मन्त्री डा युवराज खतिवडा द्वारा भएको छ । SsangYong  Musso Grand आकर्षक मूल्य र उपयोगिताको हिसाबले त्जThe muscular Sport Utility truck को आफ्नै विशेषता छ ।

नेपालको लागि IMS Group अन्तर्गत SsangYong को एकल वितरक IMS Motors को ६ वटा विभिन्न मोडलमा Korean Luxury SUVs जसमा रहेको छ( Rexton, Korando, Tivoli, XLV र Actyon Sports र the latest SUT, Musso.

यो अफर अन्तर्गत SsangYong ले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ ।  Korean Luxury SUVs भएको कारण SsangYong ले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको Samsung Galaxy Note 10 अफर गर्नेछ । Rexton, Korando, Tivoli, XLV र Actyon Sports मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल Best Spot Exchange सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

प्रमुख अफरहरु बाहेक SsangYong मोटर्सले तल उल्लेखित थप अफरहरु पनि दिनेछ ।
१. एक वर्षको बिमा
२. एक वर्षको सवारी कर
३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग
४. तीन वर्षको Warranty
५. मासिक सरल किस्ता 
६. उचित ब्याजदर
७. रु. २५,०००/- सम्मको Accessories
 
नाडामा लन्च हुन गईरहेको Musso Grand मा SsangYong को नयाँ SUT सुरुवाती मूल्य रु. ७३,९९,०००/- छ । साथ साथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५,०००/- बराबरको Accessories आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।

 । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको