Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेल आज पनि छुटेनन्, दीपक भट्टको मुद्दाको फाइल झिकाउन अदालतको आदेश

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १६ : २२ मा प्रकाशित

विष्णु पौडेल आज पनि छुटेनन्, दीपक भट्टको मुद्दाको फाइल झिकाउन अदालतको आदेश

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेसँगै उनि नछुट्ने भएका हुन् ।

टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको