अर्थ संसार
काठमाडौं नयाँ शक्ति पार्टी रे थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच सोमबार एकीकरण भएको छ ।
नयाँ शक्तिको नेतृत्व बाबुराम भट्टराईल गरेका थिए भने लोकतान्त्रिक पार्टीको गंगा चौधरीले नेतृत्व गरेकी थिईन । एकीकृत पार्टीको नाम नयाँ शक्ति पार्टी नेपाल नै रहने भएको छ ।
सोमबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलय बबरमहलमा गरिएको कार्यक्रममा नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल(लोकतान्त्रिक)का केन्द्रीय सदस्यहरूले संयुक्त रुपमा हस्ताक्ष गरी दुई पार्टी एकीकण भएको घोषणा गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस