Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण

सोमबार, ०२ फागुन २०७३, १९ : २६ मा प्रकाशित

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण

अर्थ संसार 
काठमाडौं नयाँ शक्ति पार्टी रे थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच सोमबार एकीकरण भएको छ ।

नयाँ शक्तिको नेतृत्व बाबुराम भट्टराईल गरेका थिए भने लोकतान्त्रिक पार्टीको गंगा चौधरीले नेतृत्व गरेकी थिईन । एकीकृत पार्टीको नाम नयाँ शक्ति पार्टी नेपाल नै रहने भएको छ । 

सोमबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलय बबरमहलमा गरिएको कार्यक्रममा  नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल(लोकतान्त्रिक)का केन्द्रीय सदस्यहरूले संयुक्त रुपमा हस्ताक्ष गरी दुई पार्टी एकीकण भएको घोषणा गरेका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको