Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको एकैपटक २ वटा एजिएम सोमबार : शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, ०८ : १८ मा प्रकाशित

एनसीसी बैंकको एकैपटक २ वटा एजिएम सोमबार : शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को २० र २१ औ वार्षिक साधारणसभा भदौं २३ गते अर्थात सोमबार  बोलाएको छ ।

राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा हुने साधारणसभाले  १५.८९ प्रतिशत बोनश शेयर  जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने र बोनश शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.८३ प्रतिशत नगद लाभांश  वितरण गर्ने, संचालक समिति चयन गर्ने लगायतको प्रस्तावहरु पारित गर्नेछन् ।

5d7469642dc5a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको