Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको ‘सन्राइज फस्र्ट म्युचुअलफण्ड’ ले १० करोड म्युचुअलफण्ड इकाई बिक्री गर्ने, पायो बोर्डको अनुमति

अर्थ संसार

सोमबार, २३ भदौ २०७६, १८ : १० मा प्रकाशित

सनराइज बैंकको ‘सन्राइज फस्र्ट म्युचुअलफण्ड’ ले १० करोड म्युचुअलफण्ड इकाई बिक्री गर्ने, पायो बोर्डको अनुमति

अर्थ संसार, काठमाडौं – सन्राइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअलफण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइजफस्र्ट म्युचुअलफण्ड’ योजनाले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानीकोष (म्युचअलफण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।

नेपाल धितोपत्रबोर्डले सोमबार संस्थालाई सो मात्राको फण्डजारी गर्न अनुमतिदिएको हो ।कोष सुपरिवेक्षकहरुमा चण्डी प्रसादश्रेष्ठ,  कृष्णबहादुर मानन्धर, बुद्धि प्रसादआचार्य, प्राध्यापकपूर्ण मानशाक्य र सि.ए. सुधिर कुमार शर्मा रहनु भएको छ ।

बोर्डको अनुमतिपाएसँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोडइकाई बिक्रीगर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको