अर्थ संसार, काठमाडौं – सन्राइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअलफण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइजफस्र्ट म्युचुअलफण्ड’ योजनाले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानीकोष (म्युचअलफण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्रबोर्डले सोमबार संस्थालाई सो मात्राको फण्डजारी गर्न अनुमतिदिएको हो ।कोष सुपरिवेक्षकहरुमा चण्डी प्रसादश्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धि प्रसादआचार्य, प्राध्यापकपूर्ण मानशाक्य र सि.ए. सुधिर कुमार शर्मा रहनु भएको छ ।
बोर्डको अनुमतिपाएसँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोडइकाई बिक्रीगर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस