अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS) मेशिनबाट कारोबार गर्न मिल्ने सेवापुनः सुचारु भएको छ ।
यस सँगै बैंकको डेबिट (Debit) ,क्रेडिट (Credit_ तथाप्रिपेड (Prepaid) कार्डवाहकले चिपमाआधारितसम्पूर्ण प्वाइन्ट अफ सेल९एइक्० मेशिनहरुबाट कारोबार गर्न सक्नुहुनेछ ।
यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्रप्रयोग गरी नगदझिक्न सकिने सेवाभने यथावतरहेको छ । बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रतिक्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धीअन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्धरहेको छ ।बैंकका१४८ वटाएटीएम र १२० प्वाइन्ट अफ सेल -POS) मेशिनहरु रहेकाछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस