Like us!
Follow us!
Connect us!
Watch us!

चितवन  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले संविधान दिवसका अवसरमा ओपिडी तर्फको टिकट निःशुल्क

मिलन खड्का

विहीबार, ०२ असोज २०७६, १२ : ०५ मा प्रकाशित

चितवन  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले संविधान दिवसका अवसरमा ओपिडी तर्फको टिकट निःशुल्क

अर्थ संसार, काठमाडौं–चितवन  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन  (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो । 

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ ।  अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो । 

हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषण उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्र्तगत सवभिन्न काम गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको