Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला सस्तोमा शेयर उठाउने अवसर !

अर्थ संसार

सोमबार, ०४ कार्तिक २०७६, ०७ : २१ मा प्रकाशित

छुट्ला सस्तोमा शेयर उठाउने अवसर !

अर्थ संसार, काठमाडौं  -शेयर बजारमा अहिले दुई कम्पनीको शेयर बोलकबोलमा रहेको छ । ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर बोलकबोलमा रहेको छ । 

यी दुई कम्पनीले यस अघि निश्कासन गरेको शेयर नबिकेपछि अहिले बोलकबोलमा राखिएको हो । ग्लोबल आइएमई लद्युवित्तको ५६ हजार ५५१ कित्ता सर्वसाधारण शेयर बोलकबोलमा रहेको छ । 

जावलाखेलको फुटबल मैदान बन्यो बगैँचा {भिडियो र फोटोफिचर} 

२८ असोजदेखि निश्कासन भएको शेयर असोज ५ गते बन्द हुँदैछ । त्यसै गरी  मल्टिपर्पोज फाइनान्सको १८ लाख ६० हजार ७२१ कित्ता  संस्थापक र ६ लाख २६ हजार ५५७ कित्ता सर्वसाधारण शेयर बोलकबोलमा रहेको छ । ३० असोजदेखि निश्कास भएको शेयर कार्तिक ७ गते बन्द हुदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको