Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले बचतमा दिने भो यस्तो ब्याज

मिलन खड्का

बुधबार, २० कार्तिक २०७६, १४ : ५२ मा प्रकाशित

सानिमा बैंकले बचतमा दिने भो यस्तो ब्याज

अर्थ संसार, काठमाडौं- सानिमा बैंकले आफ्नो बचतको  ब्याज दर एक सूचना मार्फत  सार्वजनिक गरेको छ। 

प्रकाशित सूचनामा बैंकले दुई प्रकारको सेभिङ्ग खाता सार्वजनिक गरेको छ। बैंकले सानिमा दिर्घायु बचत खाता र सानिमा दिर्घायु तलब खातामा ६.५% ब्याज दिने सूचना मार्फत जानकारी गराएको छ।  सानिमा दिर्घायु बचत खातामा 
न्यूनतम ब्यालेन्स रु १० हजार हुन पर्ने उल्लेख गरिएको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको