Like us!
Follow us!
Connect us!
Watch us!

कार्तिक २० बाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याज दर

मिलन खड्का

बुधबार, २० कार्तिक २०७६, १५ : २१ मा प्रकाशित

कार्तिक २० बाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याज दर

अर्थ संसार,काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ  । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ६  देखि  ८.२५ %प्रतिशत र संस्थागततर्फ  ६  देखि  ७.५० प्रतिशत ब्याज दिने भएको छ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बचतमा अधिकतम ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल ८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर ७.६३ प्रतिशत छ । यो सूचना अनुसार यो दरहरु  कार्तिक २० गते बाट लागु हुनेछ।   

5dc294d6a4c39.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको