Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले गर्यो लाभांश प्रस्ताव , कति गर्यो प्रस्ताव ?

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, १८ : ०२ मा प्रकाशित

हिमालयन बैंकले गर्यो लाभांश प्रस्ताव , कति गर्यो प्रस्ताव ?

अर्थ संसार, काठमाडौं– हिमालयन बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले   
आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । 

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको