अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न गरेको छ ।
साधारणसभाले यी प्रस्तावहरु पारित गरेको थिए


आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले शेयरधनीहरु जिज्ञासाको जवाफ के दिए ?
हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस