आज मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले आज बुधबार ३ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकमा उपस्थित नभएका प्रधानमन्त्री बालेनले बैठकमा सुनसरी घट्नाकै सम्बन्धमा छलफल गरिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले बैठक बोलाइएको जानकारी दिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस