Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकले गर्यो बोनस घोषणा

मिलन खड्का

सोमबार, ०९ मंसिर २०७६, ११ : ११ मा प्रकाशित

प्राइम कमर्सियल बैंकले गर्यो बोनस घोषणा

अर्थ संसार, काठमाडौं–प्राइम कमर्सियल बैंकले बोनस घोषणा गरेको छ। 

गत आर्थिक वर्षको मुनाफा बाट बैंकले १६% बोनस दिने घोषणा गरेको हो।
सोमबार बसेको प्राइमको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा बाट गत सो घोषणा गरेको हो। 

मेगा बैँकको साधारणसभा: आखिर किन शेयरधनीहरु आक्रोशित? (भिडियोसहित) 

बैंकले १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुग्नेछ।  

 

5ddb69afb8c5a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको