Like us!
Follow us!
Connect us!
Watch us!

५ कम्पनीले बोलायो साधारणसभा : कहिले, कहाँ र कति लाभांश दिदैं ?

अर्थ संसार

मंगलबार, ०१ पुस २०७६, ०८ : २७ मा प्रकाशित

५ कम्पनीले बोलायो साधारणसभा : कहिले, कहाँ र कति लाभांश दिदैं ?

अर्थ संसार, काठमाडौं - पाँच वटा कम्पनीले साधारणसभा बोलाएका छन् । स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड,आरएमडीसी लद्युवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, महागुथि बहुउद्देश्य सहकारी र रिलायन्स को एड स्कूलले वार्षिक साधारणसभा बोलाएको हो ।

कहिले, कहाँ ?

स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड

आरएमडीसी लद्युवित्त वित्तीय संस्था लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

महागुथि बहुउद्देश्य सहकारी र रिलायन्स को एड स्कूल

5df84221d9457.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको